वि.सं:
नेपाल संवत: ११४५ तछलागा त्रयोदशी - २८
परिषद्ले संघ, प्रदेश र स्थानीय तहलाई बाल अधिकारसम्बन्धी नीतिहरू, कानुनहरू, कार्ययोजना र मापदण्डहरू निर्माण तथा कार्यान्वयन गर्न सल्लाह तथा सिफारिस प्रदान गर्दछ। यसले समग्र शासन प्रणालीलाई बालमैत्री बनाउने कार्यमा सहयोग गर्दछ।