महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व चतुर्थी - ४

निर्वाचन आचारसंहिता, २०८२

प्रतिनिधि सभा निर्वाचन २०८२ लाई बालमैत्री बनाउन र बालबालिकाको प्रयोगलाई निषेध गर्न तयार पारिएको आचारसंहिताको मस्यौदा। यसमा विद्यालयलाई शान्ति क्षेत्रको रूपमा राख्ने, बालबालिकालाई र्‍याली वा प्रचारमा प्रयोग गर्न नहुने , र विद्यालयको भौतिक संरचना प्रयोग गर्न नहुने लगायतका अनिवार्य आचरणहरू समावेश छन्।