राष्ट्रिय बाल दिवस भदौ २९ मनाउन सुझाव पेश गर्ने सम्बन्धी सूचना

 

राष्ट्रिय बाल दिवस भदौ २९ (२०८३) मनाउने  सन्दर्भमा  बाल अधिकारको  संरक्षण तथा प्रवर्द्धनका लागि उपयुक्त हुने राष्ट्रिय नारा र कार्यक्रम सम्बन्धी सुझाव प्रस्ताव गरी यही मिति २०८३ साल भदौ ५ गतेभित्र इमेल contact@ncrc.gov.np  मा पठाइदिनुहुन सम्बन्धित सबै सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति तथा बालबालिकालार्इ परिषद् हार्दिक अनुरोध गर्दछ।


विशेष गरी बालबालिकाबाट प्राप्त सुझावहरूलाई प्राथमिकता दिँदै आवश्यकता अनुसार राष्ट्रिय बाल दिवस २०८३ को नारा निर्धारण कार्यक्रम तर्जुमा गरिने व्यहोरा समेत अनुरोध छ