NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९

बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९

नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय (स्वीकृत: २०६९ साल श्रावण २२ गते, मन्त्रिपरिषद्)

बालबालिकाको संरक्षण, सम्मान, विकास, सहभागिता तथा सर्वाङ्गीण हित सुनिश्चित गर्न नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय नीति, जसमा बालमैत्री र बाल अधिकार सुनिश्चित गर्ने संरचना र कार्ययोजना समावेश गरिएको छ।