राष्ट्रिय बाल अधिकार परिषद्को विघटन सम्बन्धी नागरिक समाजहरूको प्रेस विज्ञप्ति
Powered by
riri one
राष्ट्रिय बाल अधिकार परिषद्को निरन्तरताका लागि नागरिक समाज र बाल अधिकार संघसंस्थाहरूको अपिल
मिति: २०८३ जेठ २१
हालै सञ्चारमाध्यममा राष्ट्रिय बाल अधिकार परिषद् खारेजी सम्बन्धी आएका समाचारप्रति विभिन्न बाल अधिकार संघसंस्था र नागरिक समाजले गम्भीर ध्यानाकर्षण जनाएका छन्। उनीहरूले बालबालिकाको हक हित र संरक्षणका लागि काम गर्ने यस निकायलाई खारेज गर्नुको सट्टा थप साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार समक्ष माग गरेका छन्।




