बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि, २०७६
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) बमोजिम स्वीकृत कार्यविधि
Powered by
riri one
जोखिममा परेका बालबालिकाको उद्धार, राहत, मनोपरामर्श, परामर्श, अल्पकालीन आश्रय तथा संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक तथा संस्थागत पुनःस्थापनाका लागि बाल हेल्पलाइन नम्बर १०९८ सञ्चालनसम्बन्धी कार्यविधि हो। यसले संघ, प्रदेश र स्थानीय तहका सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्यमा आधारित रही बाल संरक्षणको कार्य सम्पादन गर्न निर्देशन दिन्छ।