सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि, २०७६
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) बमोजिम मङ्गशिर २०७६ मा स्वीकृत कार्यविधि
Powered by
riri one
सडक बालबालिकाको पहिचान, उद्धार, संरक्षण, पुनःस्थापना, मनोपरामर्श, सामाजिकरण, पारिवारिक पुनर्मिलन तथा पुनःएकीकरण, पालनपोषण, शिक्षादीक्षा, सीप तथा क्षमता विकास, स्व–रोजगार तालिम, पारिवारिक आर्थिक विकास सहयोग, सडकमा बस्न नदिन सचेतनामूलक कार्यक्रम, र तीन तहका सरकारबीच समन्वय, सहयोग, सहकार्य र सहअस्तित्वमा आधारित कार्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन गर्न तयार पारिएको एकीकृत कार्यविधि हो।