नेपालको संविधान, २०७२
सार्वभौम, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान
Powered by
riri one
नेपालको संविधान, २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा सार्वभौम नेपाली जनताको सर्वोच्चताको प्रत्याभूति गर्दै सामाजिक न्याय, समावेशिता, समानता, मानव अधिकार, स्वतन्त्रता र कानुनी शासनको मूल्यमान्यता अनुरूप नयाँ राजनीतिक संरचना, अधिकार र उत्तरदायित्वहरूको स्पष्ट व्यवस्था गरेको छ।