वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८
बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउने उद्देश्यले परिषद्ले बाल कल्याण अधिकृत, स्थानीय तहका प्रतिनिधि, सेवा प्रदायक तथा अन्य सरोकारवालाहरूलाई लक्षित गरी नियमित रुपमा तालिम, अभिमुखीकरण र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दछ।