हाम्रो मिशन

राष्ट्रिय बाल अधिकार परिषद्को पाँचवर्षीय रणनीतिक योजना (माघ २०७९/८०– पुस २०८४/८५)

दूरदृष्टीः बाल अधिकार संरक्षण र प्रवद्र्धन सुनिश्चित भएको हुने । ध्येयः   बाल अधिकार संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय बाल अधिकार परिषद्लाई सवल र सक्षम् बनाउने । लक्ष्यः परिषद्लाई बाल अधिकार संरक्षण र प्रवद्र्धन सम्बन्धमा ज्ञान, सीप,  सूचना र क्षमता केन्द्रित विशिष्टीकृत निकायको रुपमा सुदृढ गर्ने । उद्देश्यः १.    बालबालिका सम्बन्धी कानून, नीति र योजना तर्जुमा र कार्यान्वयन गर्न समन्वय, सहयोग, सहजीकरण र सहकार्य गर्नु । २. आवश्यक स्रोत साधनसहित परिषद्को संस्थागत क्षमता अभिवृद्धि गर्नु ।  ३.    संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध संयन्त्रको क्षमता विकास गर्नु । ४.    बाल अधिकार सम्बन्धी राष्ट्रिय सूचना तथा स्रोत केन्द्रको विकास र सञ्चालन गर्नु ।