NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८

राष्ट्रिय बालबालिका नीति, २०८०

नेपाल सरकारद्वारा बालबालिकाको अधिकारको संरक्षण, विकास र प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार तयार गरिएको।

राष्ट्रिय बालबालिका नीति, २०८० ले नेपालमा बालबालिकाको सर्वाङ्गीण विकास, संरक्षण र सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यान्वयन हुने मार्गदर्शन प्रदान गर्दछ। संविधान र संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिसहितका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसँग सँगसँगै यो नीति शिक्षा, स्वास्थ्य, पोषण, बाल संरक्षण र बालमैत्री सेवा प्रवाहलाई सुदृढ पार्ने उद्देश्य राख्दछ।