वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८
यस नियमावलीले नेपालमा बालबालिकाको संरक्षण, हित, पुनर्स्थापना र अधिकार सम्बन्धी कानुनी प्रावधानहरू समेटेको छ। बाल क्लबको स्थापना तथा सञ्चालन, बालमैत्री व्यवहार, बाल सुधार गृहहरूको व्यवस्थापन र व विशेष संरक्षण आवश्यकताका सम्बन्धमा ऐन, २०७५ अनुसार मार्गनिर्देशन प्रदान गर्दछ।