NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८

नेपालको संविधान, २०७२

सार्वभौम, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान

नेपालको संविधान, २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा सार्वभौम नेपाली जनताको सर्वोच्चताको प्रत्याभूति गर्दै सामाजिक न्याय, समावेशिता, समानता, मानव अधिकार, स्वतन्त्रता र कानुनी शासनको मूल्यमान्यता अनुरूप नयाँ राजनीतिक संरचना, अधिकार र उत्तरदायित्वहरूको स्पष्ट व्यवस्था गरेको छ।