वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८
परिषद्ले बालअधिकारसम्बन्धी कानुन, नीति तथा सेवाहरूको कार्यान्वयनको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्दछ। साथै, बालबालिकाको अवस्था मूल्याङ्कन गर्न अनुसन्धान तथा राष्ट्रिय प्रतिवेदनहरू प्रकाशन गरी नीतिनिर्माणमा टेवा पुर्याउँछ।