नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्

श्रीमहल, पुल्चोक, ललितपुर

लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान र २५ नोभेम्बरलाई महिला हिंसा विरूद्ध को राष्ट्रिय अभियान दिवस मनाउने र्यालीमा सहभागिताको लागि जानकारी

लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान र २५ नोभेम्बरलाई महिला हिंसा   विरूद्ध को राष्ट्रिय अभियान दिवस मनाउने   र्यालीमा सहभागिताको लागि जानकारी

लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान र २५ नोभेम्बरलाई महिला हिंसा  बिरुद्द को राष्ट्रिय अभियान दिवसको अवसरमा महिला बालबालिका तथा ज्येस्ठ नागरिक मन्त्रालयको माननीय मन्त्रि ज्यूको समुपस्थितिमा तपशिलको मिति, समय र स्थानमा र्याली कार्यक्रममा सहभागिताको लागि अनुरोध छ ।

 

तपशिल

मिति : २०७९ मंसिर ९ गते शुक्रबार

समय : बिहान ७:३० बजे

स्थान : माइती घर मण्डलाको उत्तर तर्फको नयाबाटोबाट सुरु भई भद्रकाली-न्युरोड हुदै बसन्तपुर डवली कोणसभामा परिणत समय : ९:००-१०:०० बजे भित्र कार्यक्रम समापन । 

 एट्याचमेन्ट डाउनलोड गर्नुहोस्