नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्

श्रीमहल, पुल्चोक, ललितपुर

भगबती चौधरी
भगबती चौधरी

माननीय मन्त्री/अध्यक्ष

बम बहादुर बानियाँ
बम बहादुर बानियाँ

उपाध्यक्ष

इन्द्रादेवी ढकाल
इन्द्रादेवी ढकाल

सदस्य सचिव

हाम्रो बारे

हाम्रो बारे

सङ्घीय सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ ले व्यवस्था गरे अनुरुप बाल अधिकारको संरक्षण र संवद्र्धनका कार्यहरू गर्न गराउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको अध्यक्षतामा राष्ट्रिय बालअधिकार परिषद् गठन गरेको छ । यस परिषद्ले तीनै तहका सरकारहरूलाई नीतिगत परामर्श, क्षमता विकासका कार्यक्रमहरू तथा बाल संरक्षण संयन्त्र (बाल हेल्पलाइन सेवा १०९८ र बालबालिका खोजतलास सेवा १०४) को सञ्चालन गर्ने कार्य गर्दछ । यसै गरी बाल हिंसा दुव्र्यवाहार एवं जोखिम अवस्थामा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्ने कार्य गर्दछ । बाल अधिकारको संरक्षण र संवद्र्ध...

थप पढ्नुहोस्

बाल संरक्षण संयन्त्र र सेवाहरू

सूचना पाटी

कानून नीति

  • बाल अधिकार संरक्षण, सम्वर्धन तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि, २०७९
    अप्लोड मिति: ४ फागुन २०८०, शुक्रवार 06:12 AM
  • बाल गहृ सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९
    अप्लोड मिति: ४ फागुन २०८०, शुक्रवार 06:10 AM
  • बाल संरक्षण आर्थिक राहत सहयोग कार्यविधि, २०७६
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 04:51 AM
  • सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०७६ .pdf
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 04:49 AM
  • बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि, २०७६.pdf
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 04:48 AM
  • पाँच वर्षीय रणनीतिक योजना (माघ२०७९-२०८४पुस)
    अप्लोड मिति: ४ फागुन २०८०, शुक्रवार 06:11 AM
  • राष्ट्रिय बालबालिका नीति २०८०
    अप्लोड मिति: ८ माघ २०८०, सोमवार 06:06 AM
  • बालमैत्री स्थानीय शासन विस्तार योजना (आ.व.२०७३/७४-२०७६/७७)
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 05:00 AM
  • बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 04:52 AM
  • आपतकालीन बालउद्धार कोष (सञ्चालन) नियमावली, २०६७
    अप्लोड मिति: २७ मंसिर २०७८, सोमवार 03:46 PM
  • बालश्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
    अप्लोड मिति: २१ माघ २०७८, शुक्रवार 04:47 AM
  • बालन्याय (कार्यविधि) नियमावली, २०६३
    अप्लोड मिति: २७ मंसिर २०७८, सोमवार 03:46 PM
  • बालबालिका संम्वन्धी नियमावली २०७८
    अप्लोड मिति: ६ जेठ २०७९, शुक्रवार 06:41 AM
  • नेपालको संविधान २०७२
    अप्लोड मिति: २७ मंसिर २०७८, सोमवार 03:19 PM

हाम्रो ग्यालेरी

सचेतना मुलक सामाग्री
सचेतना मुलक सामाग्री
थप पढ्नुहोस्
राष्ट्रिय बाल दिवस
राष्ट्रिय बाल दिवस
थप पढ्नुहोस्
अन्तरास्ट्रिय  बालिका दिवस
अन्तरास्ट्रिय बालिका दिवस
थप पढ्नुहोस्