प्रेस विज्ञप्ति (२०७४/८/१४)
Print
Download

Posted 9 months ago

हाल प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलको चुनावी सभा, प्रचार प्रसार सभा तथा उम्मेदवारलाई लक्षित गरी भएका बम विस्फोटका घटनाहरुको केन्द्रीय बाल कल्याण समिति भत्र्सना गर्दछ । कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिका समेत घाइते हुन पुग्नु दुःखको विषय हो । यसप्रकारका हिंसात्मक घटना एवम् लोकतन्त्र विरोधि गतिविधिहरु हुन नदिन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।