संघीय संसदको महिला तथा सामाजिक समितिसंग बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको संयुक्त आयोजनामा मिति २०७५ भदौ १२ गतेसंघीय संसदको महिला तथा सामाजिक समितिका माननीय सदस्यहरुसंगको बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न गरिएको छ । महिला, बालबालिका ...
Read More
2019-08-24 02:52:00